»
 »
»
»
»
»
»
»


»
होम पेज
»
उद्देश्य
»
सुचना
»
फोटो ग्यालरी
»
क्रियाकलापहरु
»
सहयोगदाताहरु
»
कार्यकारी समिति
»
सर्म्पर्क
उदेश्यहरु


१) यो संस्था मुनाफा रहित जनहितकारी हुनेछ ।
२) युवा वर्गका मानसिक, शारिरीक, बौद्धिक तथा नैतिकताको विकास गर्ने ।
३) सेवामुलक तथा आयमुलक योजना तयार एवं संचालन गरी पिछडिएका वर्ग वा समुदायमा ठोस रुपमा सहयोग पुर्‍याउने ।
४) समाजमा उत्पीडित अवस्थामा रहेका जनजाति तथा महिलाहरुको निक्र्यौल गरी पिछडिएका वर्ग वा समुदायमा ठोस रुपमा सहयोग पुर्‍याउने ।
५) देशमा भएको बेरोजगारी समस्यालाई ध्यानमा राखी यस संस्थाका सदस्यहरुलाई रोजगारी प्रदान गर्ने दिशातर्फउन्मुख गराउने ।

 


© Guranse Bhume Youth Club . All Right Reserved.
Designed By: e-Zone International