महोत्सवको प्रमुख उदेश्यहरु -
१) ग्रामिण पर्यटनलाई टेवा प्रदान गर्ने ।
२) घरेलु हस्तकलाका सामाग्ा्री हरुलाई प्रोत्साहन तथा उत्थान गर्ने ।
३) स्थानिय रीतिरिवाज, स्ांस्कृतिलाई जर्गेना गर्ने ।
४) माछापुच्छ्र्रे गाउँ देखि माछापुच्छ्रे हिमालको आधार श्ािविर स्ाम्म पर्ने पर्यटकीय पैदलमार्ग लाई बिकास गर्ने एवं प्रचार-प्रसार गर्ने ।
६) स्थानिय कृषिउपजहरुलाई प्रोत्साहन गर्ने ।
७) विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरुद्धारा युवाहरुको वृत्ति विकास गर्ने ।
महोत्सवका प्रमुख आर्कषणहरु -
१) पुरुष भलिबल, महिल भलिबल एवं पुरुष बास्केटबल प्रतियोगिता ।
२) छेलो हान्ने प्रतियोगिता ।
३) ख्याति प्राप्त कलाकारहरुद्धारा लोकदोहरी प्रस्तुत ।
४) विविध साँस्कृतिक झाँकीहरुको पर््रदशन ।
५) ब्यापारिक, औद्योगिक तथा स्थानिय घरेलु उत्पादनहरुको पर््रदशन ।
६) विभिन्न बालप्रतियोगिताहरु ।
१) प्रमुख प्रायोजक ९ःबष्ल क्उयलकयच०स्
मुख्य प्रायोजनको लागि नगद रु ४०,००० रकमले सहायोग गर्न सक्नुहुनेछ । यसरी प्रायोजन गर्ने र्फम, कम्पनी, संघ संस्था एवं उत्पादनहरुको नाम कार्यक्रमा हरेक क्रियाकलापहरुमा , विविध संचार माध्यमहरुमा प्रचारप्रसार गरिने छ । साथै महोत्सवको नाम अगाडि सो र्फम, कम्पनी, संघ संस्था एवं उत्पादनको नाम राखिने छ । त्यसैगरि '''''। मिटर लम्बाई भएको ब्यानर महोत्सव स्थ्ालमा राखिने छ ।
२) सह-प्रायोजक ९ऋय-क्उयलकयच०स्
सह-प्रायोजनके न्ािम्ति नगद रु २५,००० रकमले सहायोग गर्न सक्नुहुनेछ । यसरी प्रायोजन गर्ने र्फम, कम्पनी, संघ संस्था एवं उत्पादनहरुको नाम कार्यक्रमा हरेक क्रियाकलापहरुमा , विविध संचार माध्यमहरुमा प्रचारप्रसार गरिने छ । साथै '''''। मिटर लम्बाई भएको ब्यानर महोत्सव स्थ्ालमा राखिने छ ।
३) ब्यानर प्रायोजक ९द्यबललभच-क्उयलकयच० स्
ब्यानर प्रायोजनको निम्ति नगद रु ५,००० दरले सहयोग गर्न सक्नुहुनेछ । यसरी प्रायोजन गर्ने र्फम, कम्पनी, संघ संस्था एवं उत्पादनहरुको नाम कार्यक्रमा हरेक क्रियाकलापहरुमा प्रचारप्रसार गरिने छ । साथै '''''। मिटर लम्बाई भएको ब्यानर महोत्सव स्थ्ालमा राखिने छ ।
न्ाोटस् कुनै पनि प्रायोजकले महोत्सव स्थलमा आफ्नो ब्यापरिक स्टल समेत राख्न सक्नुहुनेछ ।